प्रधानमन्त्री ओली भेन्टिलेटरमा, रगतमा संक्रमणको खतरा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ। महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा उनलाई भेन्टिलेटरमा राखिएको हो। एपेन्डिक्स फुटेर पेट दुखेपछि ओलीलाई मंगलबार बिहानै डाक्टरहरूले शल्यक्रिया गरेका थिए। प्रधानमन्त्रीलाई पेरिटोनिटिस भएपछि चिकित्सकहरूको टोलीले निरन्तर निगारानीमा राखेका छन्। पेरिटोनिटिस भएपछि सास फेर्न गाह्रो हुन्छ। डाक्टर रमेशसिंह भण्डारी … Continue reading प्रधानमन्त्री ओली भेन्टिलेटरमा, रगतमा संक्रमणको खतरा